क्यानद्वारा सन्दीपको निलम्बन फुकुवा
hamrokhelkud.com · Tue Jan 31 16:16:20 GMT 2023
मंगलबार, माघ १७, २०७९
काठमाडौं (हाम्रो खेलकुद) – पोखरामा जारी नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठकले बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेमाथि लगाएको निलम्बन फुकुवा गरेको छ । बैठकमा उपस्थित क्यान स्रोतले सन्दीपमाथि लागेको निलम्बन फुकुवा भएको हाम्रो खेलकुदलाई जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)