देउवा, प्रचण्ड र नेपालबीच छलफल : ओलीका असंवैधानिक गतिविधिविरुद्ध एकताबद्ध र सशक्त प्रतिरोधको रणनीति तय
nayapatrikadaily.com · Mon Jun 07 18:07:00 GMT 2021
कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महत : प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा सर्वोच्च अदालतमा छ । तर, सरकारका पक्षबाट अदालतलाई पनि आफ्नै पेवा ठानेर अनेक किसिमको दबाब सिर्जना गर्ने कोसिस भएको छ । त्यसको कसरी सामना गर्ने र गठबन्धनमा अघि कसरी सहकार्य गर्ने भन्ने विषयमा नेताहरूबीच छलफल भएको छ । प्रदेशहरूमा सहकार्यको विषय पनि छ ।
......
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)