मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

न्यायपालिकाभित्र बेथिति : न न्यायालय आफैँ छानबिन गर्छ, न अख्तियार पस्न पाउँछ

nayapatrikadaily.com · Fri Sep 22 00:42:00 GMT 2023

न्यायपरिषद् कारबाहीमा उदासीन, न्यायाधीशलाई नै निर्माण तथा प्रशासनिक प्रकृतिका निर्णयमा संलग्न गराउँदा छानबिन गर्न कठिनाइ

हरेक क्षेत्रमा हुने बेथिति र भ्रष्टाचारका मुद्दालाई राफसाफ गर्ने निकाय हो न्यायपालिका । तर, न्यायपालिकाभित्रै हुने बेथितिका घटना भने छानबिन हुन सकेका छैनन् । भौतिक संरचना निर्माणमा अनियमिततादेखि प्रशासनिक क्षेत्रमा निम्तिएका विवादमा न न्यायालय आफैँले छानबिन गरेको छ, न अख्तियारलाई प्रवेश दिने गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)