मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुपर ग्लु लगाएर जहाज उडाउन खोजेको भनेर गलत अफवाह फैलाइयाे : निगम

barnanmedia.com · Sat Aug 31 21:54:49 UTC 2024

नेपाल वायु सेवा निगमले सुपर ग्लु लगाएर जहाज उडाउन खोजेको भनेर गलत अफवाह फैलाइएको बताएको छ । निगमले यो हल्ला असत्य रहेको समेत बताएको छ ।

निगमद्वारा जारी एक सूचनामा भनिएको छः ‘निगमको एउटा जहाज उडेको र ३ वटा जहाज ग्राउन्डेड भएको भन्ने कुरा असत्य हो । सुपर ग्लु लगाएर जहाज उडाउन खोजेको भन्ने गलत अफवाह फैलाइएको हो, यो पनि असत्य हो ।’

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)