एमालेले संसद चल्न नदिए प्रतिनिधिसभा विघटन हुनसक्ने गगनको खुलासा
farakdhar.com · Sat Mar 05 17:23:44 GMT 2022
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमालेले संसद चल्न नदिए प्रतिनिधिसभा विघटन हुनसक्ने चेतावनी दिएका छन् ।
कांग्रेसनिकट निजामती कर्मचारी युनियनको आठौँ महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले संसद अहिलेकै अवस्थामा चल्न नसक्ने बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)