मानवअधिकार आयोग घटुवामा परेपछि विधेयक प्रक्रियामा
ekantipur.com · Fri Oct 20 01:06:08 GMT 2023
काठमाडौँ — केही दिनमा श्रेणी घटुवा हुन लागेको खबर बाहिरिएपछि हतारहतार सरकारले राष्ट्रिय मानवअधिकार आयोगको विधेयक संशोधन गर्ने सैद्धान्तिक सहमति दिएको छ ।
एक सातापछि जेनेभामा बस्ने राष्ट्रिय मानवअधिकार आयोगहरूको संस्था ग्लोबल एलायन्स अफ नेसनल ह्युमन राइट्स इन्स्टिच्युसन (गानरी) को बैठकले नेपालको आयोगको ‘क’ श्रेणीको स्तरलाई ‘ख’ मा घटुवा गर्ने भएपछि त्यसलाई रोक्न बिहीबार मन्त्रिपरिषद्ले विधेयक बनाउने सैद्धान्तिक निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)