मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कांग्रेसलाई ‘पर्खाउँदै’ माओवादी केन्द्र

annapurnapost.com · Mon Feb 20 00:37:29 GMT 2023

रामचन्द्र पौडेलले भने, ‘हामी सफल भएकै थियौं। त्यतातिर पनि सोचौं भन्यौं। हाम्रो कुरामा प्रधानमन्त्रीले सकारात्मक प्रतिक्रिया दिनुभएको छ। अब सोमबार माओवादीको पदाधिकारीको बैठक छ। त्यहाँ कांग्रेससँग भएका कुरा पनि राख्छु भन्नुभएको छ।’

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपतिका विषयमा छलफल गर्न खोजेपछि आइतबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवालगायत नेता बालुवाटर पुगे। छलफलले सकारात्मक मोड लिएको नेताहरूले बताएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)