मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जिल्ला न्यायाधीश खतिवडाविरुद्ध न्याय परिषदमा उजुरी

rajdhanidaily.com · Mon Feb 26 23:19:06 GMT 2024

काठमाडौं । जिल्ला अदालत काठमाडौंका न्यायाधीश विनोद खतिवडाविरुद्ध न्याय परिषद्मा उजुरी दर्ता भएको छ । न्यायाधीश खतिवडाले कस्तुरी विना तस्करीमा संलग्न कोरियाका नागरिक जंग जुन जुनलाई दोषी ठहर गरेर पनि जरिमानामा उन्मुक्ति दिएको भन्दै कारबाहीको माग गर्दै परिषद्मा उजुरी परेको हो । खतिवडाविरुद्ध भ्रष्ट्राचारविरुद्ध साझा मञ्चका अध्यक्ष विश्वनीति प्रकाशमान सिंह पाख्रिनले उजुरी दिएका हुन् ।

वन्यजन्तु तस्करीमा संलग्न कोरियन नागरिकलाई दोषी ठहर गरेर जरिमानामा छाडेको आरोप

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)