२० लाख रुपैयाँ भन्दा बढी रकमसहित चिनियाँ नागरिक पक्राउ
nepaltvonline.com · Thu Apr 03 23:25:49 GMT 2025

काठमाडौँ- नेपाल प्रहरीले २० लाख ९२ हजार रुपैयाँ नगदसहित हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा एक चिनियाँ नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा तीब्बत स्थायी वतन तथा सुजा–३ जोगिन्दर नगर, मडी भारत ठेगाना भई हाल काठमाडौँ महानगरपालिका–६ बौद्ध, बस्ने २६ वर्षीया रिक्शे वाङमो रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)