मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ‘एरोब्रिज’

rajdhanidaily.com · Tue Dec 27 23:15:53 GMT 2022

काठमाडौं । हालै निर्माण सम्पन्न पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका अन्तर्राष्ट्रिय यात्रुलाई ‘एरोब्रिज’ व्यवस्था गरिएको छ ।

विदेशका विमानस्थलमा जस्तै नेपालमै पहिलोपटक पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएको ‘एरोब्रिज’बाट अन्तर्राष्ट्रिय हवाई यात्रुले आरामदायी यात्रा गर्न पाउनेछन्् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)