जब ‘ज्वाइँ साप’ले महानगर चलाए
ekantipur.com · Fri Jul 08 00:34:06 GMT 2022
पोखरा — धनराज आचार्य पोखरा महानगरको मेयरमा निर्वाचित भएपछि निवर्तमान मेयर मानबहादुर जीसीकी कान्छी छोरी अञ्जु जीसीले फेसबुकमा भावुक पत्र लेखिन् । दबाब दिनेहरूले मेयरलाई अस्पतालको बेडसम्म पुर्याउन सक्ने भएकाले सचेत भएर काम गर्न नवनिर्वाचित मेयरलाई उनको सुझाव थियो, पत्रले निकै चर्चा पनि पायो ।
धनराज आचार्य पोखराका मेयरमा निर्वाचित भएपछि निवर्तमान मेयर मानबहादुर जीसीकी कान्छी छोरी अञ्जु जीसीले फेसबुकमा भावुक पत्र लेखिन् । दबाब दिनेहरूले मेयरलाई अस्पतालको बेडसम्म पुर्याउन सक्ने भएकाले सचेत भएर काम गर्न नवनिर्वाचित मेयरलाई उनको सुझाव थियो, पत्रले निकै चर्चा पायो । उनको चेतावनी शतप्रतिशत जायज थियो भन्ने पुष्टि भएको छ किनकि तत्कालीन मेयरको कार्यकालमा पोखराका सार्वजनिक जग्गा बिचौलियालाई दिने शृंखला मात्र चलेन, अन्तिममा मेयरका ज्वाइँ (अञ्जुका भिनाजु) ले नै सरकारी जग्गा किर्ते गरेर ‘लिज’ मा लिएको खुलासा भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)