संसदीय समितिले बयान लिएको १० दिनपछि प्रहरीले पनि गर्यो रवि लामिछानेसँग सोधपुछ
lokaantar.com

सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले सोधपुछ गरेको छ ।
सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले बयान लिएको १० दिनपछि कास्की प्रहरीको टोली पनि काठमाडौँनै आएर रविसँग सोधपुछ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)