बंगलादेशको विश्वकप टोलीमा स्टार अलराउन्डर परेनन्
hamrokhelkud.com · Wed Sep 14 17:15:30 GMT 2022
बुधबार, भदौ २९, २०७९
एजेन्सी – बंगलादेशले सकिब अल हसनको कप्तानीमा आगमी महिना अष्ट्रेलियामा हुने टि२० विश्वकपको लागि १५ सदस्य टोली घोषणा गरेको छ । घोषणा टोलीमा बंगलादेशका सर्वाधिक अनुभवी स्टार अलराउन्डर तथा पूर्व कप्तान महमुदूल्लाह रियाद भने टोलीमा छैनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)