मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

हेटौँडा सडक विस्तार : सर्वोच्चको एकपछि अर्को आदेश

ratopati.com · Thu Jul 27 06:27:00 GMT 2023

हेटौँडा । पूर्व पश्चिम महेन्द्र राजमार्ग विस्तारको क्रममा हेटौँडा बजार क्षेत्रको सडक विस्तारको विषयमा सर्वोच्च अदालतले एकपछि अर्को आदेश गर्दा विस्तार कार्य केही प्रभावित हुने देखिएको छ । २०७३ सालमै सर्वोच्च अदालतमा परेको ३४१ मुद्धाको २०७८ मा फैसला गर्दै सडक विस्तारका लागि २५ गज क्षेत्र (करिव २३ मिटर) प्रचलित कानुनअनुसार विस्तार गर्न फैसला गरेको थियो ।

सर्वोच्चले गरेको उक्त उक्त फैसलामा सडकको केन्द्र रेखाको दायाँ बायाँ २५-२५ गज अर्थात् ७५ फिट बाहिर पर्ने हो वा होइन भन्ने विषयमा स्पष्ट रूपमा जाँचबुझ गर्न भनिएको थियो । साथै, सडकको केन्द्र रेखादेखि दायाँ बायाँ ७५ फिटबाहिर २५ मिटर नपुगेसम्म अर्थात् ७ फिटको दूरीमा पर्ने घरजग्गाको हकमा कानुन बमोजिमको प्रक्रिया पुरा गरी प्राप्त गर्ने र क्षतिपूर्ति प्रदान गर्ने कार्य गर्न आदेश गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)