मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कांग्रेसमा चुनावपूर्व गठबन्धन नगर्ने नीति अनुमोदन

ekantipur.com · Sun Sep 01 23:42:13 UTC 2024

काठमाडौँ — कांग्रेस केन्द्रीय कार्यसमितिले महामन्त्री गगन थापाको चुनावी गठबन्धन नगर्ने प्रस्तावलाई भाषा परिमार्जन गर्दै अनुमोदन गरेको छ । अर्का महामन्त्री विश्वप्रकाश शर्माले अघि सारेको नेताहरूको बहिर्गमन नीति (एक्जिट पोलिसी) लाई भने संविधान संशोधनकै बेलामा छलफल अघि बढाउने गरी हाललाई अनिर्णीत अवस्थामा राखिएको छ ।

साउन २३ देखि चलेको केन्द्रीय कार्यसमितिको बैठकमा संस्थापन र इतरपक्षबीच मुख्य गरी यी दुई विषयमा मतभेद देखिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)