नेपाल लाइभ समाचार [२०७८ कात्तिक १०]
nepallive.com · Wed Oct 27 17:11:00 GMT 2021
१) प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले राजीनामा दिनुको विकल्प नभएको सर्वोच्च अदालतका न्यायाधीशहरूको निष्कर्ष, सुनुवाइ प्रभावित भएकोप्रति नेपाल बारले माग्यो माफी, शुद्धीकरणमा सहयोग गर्न अपिल। ( न्यायाधीशहरु राजीनामाको मागमै अडिग)
२) बागमती प्रदेशमा मुख्यमन्त्रीको दाबी गर्न बिहीबार ३ बजेसम्मको समय, गठबन्धनले अघि सारेका राजेन्द्र पाण्डे भोलि मुख्यमन्त्री नियुक्त हुने, भोलि नै शपथको तयारी । (बागमतीमा पनि ढल्यो एमाले सरकार)
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)