मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रवि र पूर्वउपराष्ट्रपतिका पुत्रविरुद्धको सहकारी ठगीको फाइल खोल्यो प्रहरीले

barnanmedia.com · Mon Sep 02 22:01:40 UTC 2024

प्रहरीले पूर्वगृहमन्त्रीसमेत रहेका रास्वपा सभापति रवि लामिछाने, पूर्वराष्ट्रपति नन्दबहादुर पुनका पुत्र दीपेशसहितविरुद्धको सहकारी ठगीसम्बन्धीको फाइल खोलेको छ।

पोखराको सूर्यदर्शन सहकारी ठगीमा ७ महिना अघि परेको पुरक जाहेरीमा थन्किएर बसेकोमा रवि सत्ताबाट बाहिरिएसँगै फाइल खुलेको हो। रमेश लेखक गृहमन्त्री भएसँगै प्रहरी महानिरीक्षकलाई बोलाएर अनुसन्धान गर्न भनेका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)