निकुञ्जभित्र चल्ने सवारी साधन अवैध
gorkhapatraonline.com · Mon Jan 15 00:29:53 GMT 2024
वसन्त पराजुली
सौराहा,माघ १ गते । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रका सामुदायिक वनमा समेत सफारीमा चल्ने सवारी साधन अवैध रूपमा स्वरूप परिवर्तन गरेर सञ्चालनमा ल्याइने गरिएको पाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)