बालकोट वार्ता असफल, एमालेमा जन्मियो तेस्रो धार
ratopati.com
औपचारिक विभाजनमै पुगिसकेको नेकपा एमालेमा बिहीबारदेखि औपचारिक रुपमै तेस्रो धारको जन्म भएको छ । तेस्रो धारका स्थायी नेताहरुले विहीबार राति अबेरसम्म बैठक गरेर आफ्नो पोजिसन स्पष्ट पार्ने निर्णय गरेका छन् । उनीहरुले शुक्रबार आफ्नो समूहका केन्द्रीय सदस्यहरुसँग थप छलफल गरेर पोजिसन स्पष्ट पार्ने निर्णय गरेका छन् ।
माधव नेपालले बुधबार नेकपा एमाले (समाजवादी) पार्टी बनाएर निर्वाचन आयोगमा आवेदन दिएपछि उनलाई साथ नदिएका तर ओली पक्षमा पनि लाग्न नसकेका मध्यमार्गी नेताहरुले तेस्रो धार जन्माएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)