केही अब्बल बनेर आए, केही हतासमा
onlinekhabar.com · Thu Mar 02 16:29:53 GMT 2023
१८ फागुन, काठमाडौं । शुक्रबार अपराह्न ५ः३० बजे दशरथ रंथशालामा फ्रेण्ड्स र खुमलटार एफसीको खेलसँगै शहीद स्मारक ए डिभिजन लिग फुटबल सुरु हुनेछ ।
लिगको आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) सँगै सहभागी क्लबहरुले पनि तयारी पूरा गरेका छन् । कोही क्लब आफ्नो यथास्थान जोगाउने योजनामा छन् भने केहीको लक्ष्य च्याम्पियन बन्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)