कार्यकारी बन्न सबै बल लगाएका थानीले किन बीचमै छोडे आयल निगम ?
onlinekhabar.com · Tue Dec 12 16:18:34 GMT 2023
२६ मंसिर, काठमाडौं । नेपाल आयल निगमका उपनिर्देशक भरत रेग्मी अध्ययनका लागि भन्दै गत साता क्यानडा उडे । बुढानिलकण्ठ निवासी रेग्मी तिनै पात्र थिए, जो उमेश थानी निगमको कार्यकारी पदको आकांक्षी भएदेखि नै निगम सञ्चालनका विषयमा उनलाई सल्लाह र सुझाव दिने गर्दथे ।
पुल्चोक इन्जिनियरिङ क्याम्पसमा थानी भन्दा एक ब्याच जुनियर रेग्मी पनि कांग्रेसनिकट भएकै कारण उनीहरु आपसमा नजिक थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)