फरार इन्सपेक्टरलाई मुद्दा चलाउन सिआईबीद्वारा सिफारिस, एसपीमाथि थप अनुसन्धान
barnanmedia.com · Tue Nov 19 21:52:22 GMT 2024

नेपाल प्रहरीकी बदनाम इन्सपेक्टर भनेर चिनिएकी बिनुकुमारी शाहीलाई मुद्दा चलाउन सिआईबीले सिफारिस गरेको छ। ललितपुरको प्रहरी प्रभाग भैंसेपाटीमा व्यापारीलाई थुनामा राखेर पैसा असुलिएको घटनामा इन्स्पेक्टर शाहीलाई पनि प्रतिवादी बनाउन प्रहरीले सिफारिस गरेको हो।
इन्स्पेक्टर शाही समेत हनि ट्रापिङ गिरोहमा मिलेको प्रहरी अनुसन्धानको निष्कर्ष छ। सोही अनुरुप करिब दुई महिना लामो अनुसन्धानपछि मंगलबार अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालय पुगेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)