प्रचण्डविरुद्धको रिट दर्ता गर्न सर्वोच्चको आदेश
annapurnapost.com · Sat Mar 04 01:04:01 GMT 2023
रिट निवेदनमा दाहालको सार्वजनिक स्वीकारोक्ति (हत्याको), हुँकार, कानुन हातमा लिएर दिएको सार्वजनिक अभिव्यक्ति र पाँच हजार व्यक्ति मारेको भन्ने साबिती बयान गैरकानुनी भएको जिकिर गर्दै तत्काल प्रचलित कानुनबमोजिम पक्राउ गरी सजाय गर्न माग गरिएको छ।
काठमाडौं : प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले तीन वर्षअघि टुँडिखेलबाट घोषणा गरे– ‘जनयुद्धका क्रममा मारिएका पाँच हजार मान्छेको जिम्मा म लिन्छु।’
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)