सिमरा घटनामा पक्राउ परेका ३ जना को हुन्?
setopati.com · Fri Nov 21 16:57:33 GMT 2025

बाराको सिमरा चोकमा बुधबार जेनजी समूहमाथि कुटपिट गरेको आरोपमा अहिलेसम्म तीन जना पक्राउ परेका छन्।
एमाले कार्यकर्ता र जेनजी समूहबीच भएको झडपपछि बुधबार र बिहीबार सिमरा तनावग्रस्त भएको थियो। जेनजी युवाहरूले आफूमाथि कुटपिट गरिएको भन्दै बुधबार राति नै सात जनाविरूद्ध प्रहरीमा जाहेरी दिएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)