राष्ट्रिय हाप्किडोमा दाङ टिम च्याम्पियन
onlinekhabar.com · Sun Jul 05 15:33:30 GMT 2026
२१ असार, पोखरा । नेपाल हाप्किडो संघको आयोजनामा पोखरामा सम्पन्न ११औं राष्ट्रिय हाप्किडो प्रतियोगिता–२०८३ मा दाङ टिम च्याम्पियन बनेको छ । असार २० र २१ गते आयोजित प्रतियोगितामा देशभरका ५२ जिल्लाका खेलाडी बीच प्रतिस्पर्धा भएको थियो ।
दाङले ८ स्वर्ण, ४ रजत र ३ कांस्य पदक जित्दै टिम च्याम्पियनको उपाधि जित्यो । रूपन्देही ५ स्वर्ण र २ कांस्य पदकसहित दोस्रो तथा कास्की ३ स्वर्ण, ३ रजत र ३ कांस्य पदकसहित तेस्रो भयो
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)