मुना पाण्डे हत्या प्रकरण : एक वर्ष अघिबाटै कसैलाई पछ्याइरहेको हुनसक्ने,मागेकी थिइन सहयोग
barnanmedia.com · Tue Sep 03 21:58:26 UTC 2024

अमेरिकाको ह्युस्टन राज्यमा गोली हानी हत्या गरिएकी २१ वर्षीया मुना पाण्डेलाई एक वर्ष अघिबाटै कसैलाई पछ्याइरहेको हुनसक्ने देखिएको छ ।
क्लिकटुह्युस्टन डटकमसँग कुरा गर्दै उनका साथी दीपेन्द्र कुँवरले पाण्डेले एक वर्षअघि आफूलाई कसैले निरन्तर पछ्याइरहेको भन्दै सहयोग मागेकी बताएका छन् ।‘उनले त्यसबेला कुनै व्यक्ति झ्यालमा आएका छन् भनेकी थिइन्, कसैले उसलाई पछ्याइरहेको थियो’, कुँवरले भनेका छन्, ‘झ्याल र ढोका आसपास हिँडिरहन्थ्यो, त्यसैले उनले मलाई बोलाएकी थिइन्, पुलिसलाई पनि बोलाएका थियौं ।’
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)