पत्रकार हत्याका मुख्य अभियुक्तलाई आममाफी !
annapurnapost.com · Sat Feb 19 22:36:00 GMT 2022
झापा : सरकारले पत्रकार यादव पौडेलको हत्याका मुख्य अभियुक्त युवराज गिरीलाई आममाफी दिएको छ। प्रजातन्त्र दिवसको अवसरमा गिरीले शनिबार आममाफी पाएका हुन्।
पत्रकार पौडेलको हत्या अभियोगमा उनी करिब १० वर्षदेखि झापा कारागारमा कैद सजाय भुक्तान गरिरहेका थिए। आममाफीका लागि गिरी आफैँले गरेको अपिलका आधारमा राष्ट्रपतिले आममाफी दिएको झापा कारागार स्रोतले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)