मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अत्यावश्यक बाहेकका स्मार्ट लाइसेन्स छपाई बन्द

barnanmedia.com · Tue Sep 03 22:25:25 UTC 2024

यातायात व्यवस्था विभागले अत्यावश्यक बाहेकका स्मार्ट लाइसेन्स छपाई बन्द गरेको छ । मेसिन र स्मार्ट कार्डको सफ्टवेयरमा समस्या देखाएर लाइसेन्स छपाइ बन्द गरेको हो ।

प्रदेश सरकार अन्तर्गतका यातायात व्यवस्था कार्यालहरुले छाप्नु पर्ने स्मार्ट लाइसेन्स सबै लाइसेन्स विभागले छाप्नु पर्दा विभाग माथी बढी भार परेको भन्दै विभागले अत्यावश्यक बाहेक लाइसेन्स छाप्न बन्द गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)