डीआईजी पोखरेलमाथि कारबाहीको तयारी
rajdhanidaily.com · Tue Sep 03 23:12:38 UTC 2024
काठमाडौं । नेपाल प्रहरीले मधेस प्रदेशका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) यज्ञविनोद पोखरेललाई कारबाहीको तयारी गरिएको छ । मधेसमा घुमुवा र बिचौलियामार्फत लाइन खुलाएर तस्करी गरेको भेटिएको भन्दै उनीमाथि कारबाहीको तयारी गरिएको हो ।
घुमुवा र बिचौलियामार्फत लाइन खुलाएर तस्करी गरेको आरोप, १० प्रहरी छानबिनका लागि हेडक्वार्टर तानिए
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)