मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

१४६ सांसदको रिटमा अध्यादेशमार्फत बजेट ल्याउन नदिने आदेशको माग

nepalkhabar.com · Mon May 24 17:43:31 GMT 2021

सरकारले संसद् विघटन गरेपछि अध्यादेशमार्फत बजेट ल्याउने तयारी गर्दैगर्दा सोमबार सर्वोच्चमा ५ दलको तर्फबाट परेको रिटमा त्यसलाई रोक्न माग गरिएको छ।

नेपालको संविधानअनुसार हरेक नयाँ बजेट जेठ १५ मै ल्याउनुपर्छ। जेठ १५ आउन ५ दिनमात्र बाँकी हुँदा सर्वोच्च अदालतमा १ सय ४६ सांसदले रिट हाल्दै अध्यादेशमार्फत बजेट ल्याउन नदिन माग गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)