मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आज ५ बजेभित्र प्रधानमन्त्री बन्दै शेरबहादुर देउवा

nepallive.com · Tue Jul 13 00:54:00 GMT 2021

काठमाडौं- सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिलाई परमादेश जारी गरेको समय आज साँझ ५ बजे सकिँदैछ।

सर्वोच्चको परमादेश अनुसार देउवा आज ५ बजेभित्र प्रधानमन्त्री बन्नेछन्। सर्वोच्चले देउवाको पक्षमा फैसला सुनाएसँगै उनी पाँचौं पटक प्रधानमन्त्रीमा नियुक्त हुन लागेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)