मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आरजूले भरिदिएको देउवाको दम्भः कांग्रेस केन्द्र र प्रदेश सरकार सबैतिरबाट आउट

farakdhar.com · Sun Dec 25 17:18:30 GMT 2022

कांग्रेस नेतृत्वको गठबन्धन बचाउन नसक्दा नेपाली कांग्रेसले आइतबार केन्द्रीय सरकार मात्र होइन, प्रदेशका सबै सरकारहरुको नेतृत्व पनि गुमाएको छ ।

त्यस्तै, कांग्रेसले अब महत्त्वपूर्ण राजकीय पदहरु पनि गुमाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको आफू छैटौं पटक प्रधानमन्त्री हुनका लागि कुनै हालतमा सम्झौता नगर्ने अडानका कारण कांग्रेसले आफ्नै नेतृत्वको गठबन्धन जोगाइराख्न मात्र सकेन, सरकारमा सामेल हुने अवसरसमेत गुमाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)