११ दिनमै कुवेतले किन गर्यो १४ सय विदेशीलाई देश निकाला ?
rajdhanidaily.com · Sun Jan 14 23:04:38 GMT 2024
काठमाडौं । कुवेतले ११ दिनमै १४ सय विदेशी कामदारलाई देश निकाला गरेको छ । कुवेतको निर्वासन केन्द्रले पछिल्लो ११ दिनमा विभिन्न मन्त्रालयका क्षेत्रबाट रिफर गरिएका १ हजार ४ सय ७० श्रम कानुन उल्लंघनकर्तालाई देश निकाला गरेको जनाएको छ ।
कुवेतले कानुन उल्लंघन गर्नेहरूलाई प्रक्रिया पूरा गरी सम्बन्धित देशमा फिर्ता पठाउने कार्यलाई निरन्तरता दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)