दीपक खड्कामाथि धरपकड र अनुसन्धानमा कानुनी रुपमा त्रुटि नै त्रुटि,
barnanmedia.com · Wed Apr 08 23:00:09 GMT 2026

अहिले नेपालमा राजनीतिक दलका नेताहरूमाथि चलाइएको धरपकडले राज्यको विधि, कानुन र लोकतान्त्रिक मर्यादामाथि सिधै प्रहार गरिरहेको छ । भीआईपी पक्राउ गर्ने नाममा कानुनलाई खुला रूपमा तामेलीमा राखिएको छ ।
कानुनी शासनको अवमूल्यन गर्ने यो शैली साधारण शासकीय विचलन होइन । यो सुनियोजित राजनीतिक दमनको संकेत हो । दुई तिहाई बहुमतको शक्तिशाली सरकार र जेनजी आन्दोलनको पृष्ठभूमिले यस्तो वातावरण सिर्जना गरेको छ कि न्यायालयसमेत स्वतन्त्र र निष्पक्ष रूपमा उभिन नसकेको देखिन्छ । अदालतले कानुन र न्यायलाई स्वतन्त्र आँखाले हेर्नुपर्ने हो तर अहिलेको परिस्थितिले उसले समेत प्रत्यक्ष वा परोक्ष दबाब महसुस गरिरहेको स्पष्ट संकेत दिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)