विद्यासँगको नाता र ज्ञानको परिपूर्तिका रूपमा आजका दिनले प्रेरणा प्रदान गर्छ – राष्ट्रपति पौडेल
hamrakura.com · Wed Feb 14 00:00:00 GMT 2024
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सरस्वती पूजा जीवनलाई सदैव ऊर्जाशील बनाइराख्ने र नवीन खोजतर्फ प्रेरित गरिरहने पर्वका रुपमा रहेको बताएका छन् ।
सरस्वती पूजा एवं वसन्त पञ्चमीका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले विद्यासँगको नाता र ज्ञानको परिपूर्तिका रूपमा आजका दिनले प्रेरणा प्रदान गर्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)