नागरिकको खर्चको पहाड दिन प्रतिदिन अग्लिन थाल्यो– पद्मा अर्याल
setopati.com · Thu May 21 12:19:41 GMT 2026

नेकपा एमालेकी उपनेता पद्मा अर्यालले देशका सिंगमे किसान वर्ग र महँगीको चक्रव्यूहमा पिल्सिएको बताएकी छन्।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै उपनेता अर्यालले एकातिर नागरिकको भान्सा महँगीले पोलेको अर्कोतिर किसानको खेत मल नपाएर बाँझो बन्ने अवस्थामा पुगेको बताएकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)