कांग्रेसमा नयाँ ध्रुवीकरण
ekantipur.com · Tue Dec 20 17:11:18 GMT 2022
काठमाडौँ — नेपाली कांग्रेसमा महाधिवेशन सकिएको एक वर्षमै अर्को महाधिवेशन केन्द्रित नयाँ ध्रुवीकरण सुरू भएको छ । १४ औँ महाधिवेशनमा रुपान्तरण र पुस्तान्तरणको एजेन्डा उठाएर पहिलो र दोस्रो पुस्ताका नेतालाई राम्रो धक्का दिएका तेस्रो पुस्ताका नेताहरूले यसपटक संसदीय दलको नेताको निर्वाचनमै आगामी महाधिवेशन लक्षित नयाँ ध्रुवीकरणको प्रयास गरेका छन् ।
महाधिवेशनमा विभिन्न गुटमा विभाजित भएका पार्टीका प्रभावशाली युवा नेताहरू संसदीय दलको निर्वाचनमा भने सभापति शेरबहादुर देउवाविरुद्ध मोर्चाबन्दी गरेर महामन्त्री गगन थापालाई अघि सारेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)

विश्वप्रकाश शर्मा
प्रदिप पौडेल
प्रधानमन्त्री देउवा