लगातार तीनवटा सरकारले पत्याएकी एक मात्र 'भाग्यमानी' राजदूत पराजुली
setopati.com · Thu Apr 07 17:29:35 GMT 2022
ओमानको राजदूतमा पाँचवर्षे कार्यकाल पूरा गरेर छ महिनाअघि फर्केकी शर्मिला पराजुलीलाई सरकारले फेरि स्पेनको राजदूत सिफारिस गरेको छ।
बिहीबार साँझ बसेको मन्त्रिपरिषद बैठकले पराजुलीलाई लगातार दोस्रोपटक राजदूत सिफारिस गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)
स्थानीय निर्वाचन
सर्वोच्च अदालत