मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

१५ वर्षमा बिहे, २१ वर्षमा नाबालिका दुई छोरीको हत्या

rajdhanidaily.com · Wed Sep 04 23:41:14 UTC 2024

इटहरी । आमा सुन्दर बिम्ब हुन् । मानिसलाई कुनै अफ्ट्यारो वा झट्ट केही समस्या पर्नेबित्तिकै पहिलो वाक्य नै आमा भन्ने फुत्कन्छ । आमा सृष्टि पनि हुन् । आफैँले जन्म दिएका जतिजना पनि छोराछोरीलाई आमाको माया बराबर हुन्छ भनिन्छ । के तिनै आमाले आफूले जन्म दिएको सन्तानलाई हत्या गर्न सक्छिन् ? यस्तो अपराध सोच्न पनि नहुने हो, तर मोरङमा भने यस्तै घटना भएको छ ।

मोरङको सुन्दरहरैँचा ७ स्थित केरा बगानभित्र दुई नाबालिकाको शव भेटिएको घटनामा आमाकै संलग्ना पाइएको प्रहरीले पुष्टि गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)