‘प्रधानमन्त्रीले प्रधानन्यायाधीशलाई राजीनामा देऊ भन्नुपर्छ’- शेखर कोइराला
ekantipur.com · Fri Oct 29 01:00:34 GMT 2021
काठमाडौँ — प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि उठेका प्रश्न गम्भीर भएकाले न्यायालयको नेतृत्व गर्न अक्षम भएको भन्दै नेपाल बार एसोसिएसनले राजीनामा मागेको छ । जबराले प्रधानन्यायाधीश रहेर न्यायालयको नेतृत्व गर्न नसक्ने भन्दै बारले राजीनामा नदिए दबाबमूलक कदम चाल्ने भनेको छ ।
सहकर्मी न्यायाधीश र बारकै साथ नपाएका जबरा भने प्रधानन्यायाधीशबाट कुनै पनि हालतमा राजीनामा नदिने बरु महाभियोगको सामना गर्न तयार रहेको बताउँदै आएका छन् । सर्वोच्च अदालत र यसको नेतृत्वको कार्यशैलीलाई लिएर विवाद चर्किरहेका बेला कांग्रेस नेता
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)