नक्कली भुटानी शरणार्थी प्रकरण : पैसा बुझाउनेलाई पनि अनुसन्धानको दायरामा ल्याउन माग
newsofnepal.com · Wed May 17 00:04:25 GMT 2023
काठमाडौं । नक्कली भुटानी भएर अमेरिकालगायत अन्य मुलुकमा जान पैसा बुझाउने नेपाली नागरिकलाई पनि अनुसन्धानको दायरामा ल्याउनुपर्ने आवाज उठेको छ ।
नेपालको संविधानले घुस दिने र घुस लिने कामलाई निषेध गरेकाले अहिले पीडित भनिएका व्यक्तिहरूले समेत नेपालको संविधानविपरीत काम गरेकाले उनीहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्ने कानुनविद्हरू बताउँछन् । नेपालको संविधान २०७२ को धारा ४८ मा नागरिकको मौलिक हकसँगै कतव्र्यको बारेमा समेत सचेत गराएको छ । उक्त धारामा हरेक नेपालीले नेपालको संविधान र कानुनको पालना गर्नुुपर्ने उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)