उमेर गणनामा सर्वोच्च अदालतको व्याख्या: ६ हजार ५७० दिनमा १८ वर्ष पूरा हुने
nepallive.com · Fri Sep 22 00:19:00 GMT 2023
काठमाडौं- सर्वोच्च अदालतले उमेर सम्बन्धी विवादमा विस्तृत व्याख्या गरेको छ। प्रधानन्ययाधीश (तत्कालीन न्यायाधीश) विश्वभरप्रसाद श्रेष्ठ र न्यायाधीश हरिप्रसाद फुँयालको इजलासले उमेर गणना सम्बन्धी विवादमा विस्तृत व्याख्या गरेको हो। एक नाबालक भएको दाबी गरेका व्यक्तिको बन्दी प्रत्यक्षीकरण सम्बन्धी मुद्दामा उक्त इजलासले यस्तो व्याख्या गरेको हो।
मुलुकी देवानी संहिता र बालबालिका सम्बन्धी ऐन २०७५ ले १८ वर्ष पूरा नभएको व्यक्तिलाई बालबालिका मान्नैपर्ने भनेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)