२५ लाख बढीको नगद र सुन चोर्ने व्यक्ति पक्राउ
nagariknews.nagariknetwork.com · Sun Jul 27 17:41:33 GMT 2025

कपिलवस्तु प्रहरीले २५ लाख रुपैयाँभन्दा बढीको सुनका गरगहना र नगद चोरीमा संलग्न एक व्यक्तिलाई पक्राउ गरेको छ।
जिल्लाको शिवराज नगरपालिका–५ स्थित एक घरबाट चोरी भएको केही दिनमै प्रहरीले अभियुक्तलाई पक्राउ गर्न सफल भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)