११ दिनमा सकियो थुनछेक बहस, प्रहरीले दबाबमा बयान गराएकोदेखि ‘फेक’ प्रमाण बनाएकोसम्म प्रतिवादीको जिकिर
nepalpress.com · Thu Jun 15 16:28:05 GMT 2023
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा ११ दिनदेखि चलेको थुनछेक बहसका क्रममा बिहीबार प्रतिवादीका कानून व्यवसायीले बहस सकेका छन् ।
सरकारी वकिलले सुरुमा ३ दिन लगाएका थिए भने त्यसपछि प्रतिवादीका कानून व्यवसायीले ८ दिन लगाएका हुन् । नेपालमा थुनछेक बहसमा यतिधेरै समय खर्च भएको सम्भवत यो पहिलोपटक हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)