कांग्रेस इतरको टिप्पणी : पार्टी कमजोर बनाउने खलनायक गगन
bishowkhabar.com · Sun Jun 14 09:47:24 GMT 2026

विराटनगर– विराटनगरमा कांग्रेसको इतरपक्षको भेलालाई सम्बोधन गर्दै नेता मोहनबहादुर बस्नेतले विशेष महाधिवेशनपछि बनेको नेतृत्वका कारण नेपाली कांग्रेस इतिहासकै कमजोर अवस्थामा पुगेको आरोप लगाएका छन् ।
उनले पार्टी नेतृत्वले नियतवश पुराना र स्थापित नेताहरूलाई पाखा लगाउन खोजेको दाबी गर्दै शशांक कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधिजस्ता नेताहरूको क्रियाशील सदस्यता नवीकरणमा अवरोध सिर्जना गरिएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)