मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

बंगलादेशलाई हराउँदै अफगानिस्तान एसिया कपको सुपर चारमा

farakdhar.com · Wed Aug 31 01:10:11 GMT 2022

एसिया कप टी–२० क्रिकेट प्रतियोगितामा अफगानिस्तानले लगातार दोस्रो जित हात पारेको छ । उसले समूह ‘बी’ अन्तर्गत गएरातिको खेलमा बंगलादेशलाई ७ विकेटले हराउँदै लगातार दोस्रो जित हात पारेको हो ।

योसँगै अफगानिस्तानले समूह विजेताका रूपमा सुपर चारमा स्थान सुरक्षित गरेको छ । पहिलो खेलमा उसले श्रीलंकालाई ८ विकेटले हराएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)