बजेटले आफ्नो सपना पूरा गर्न विदेशिनै पर्ने युवाहरूको बाध्यता चिर्ने सुरुवात गरेको छ : अर्थमन्त्री
annapurnapost.com · Sun Jun 14 10:25:42 GMT 2026

काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले युवाहरूले अब आफ्नो सपना पूरा गर्न विदेशिनै पर्ने बाध्यता चिर्ने सुरुवात बजेटबाट भएको बताएका छन्।
आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय युवा उद्यमशीलता सम्मेलन २०८३ मा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। त्यसको सुरुवात आगामी वर्षको बजेटमार्फत गरिएको र पाँच वर्षमा त्यसलाई एउटा निष्कर्षमा पुर्याउने उनले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)