आफ्नै साथीको हत्या गरेको आरोपमा पर्सामा ३ जना पक्राउ
ratopati.com · Thu Feb 27 17:44:00 GMT 2025

वीरगन्ज । आफ्नै साथीको हत्या गरेको आरोपमा पर्सा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले वीरगन्ज महानगरपालिका वडा नम्बर–२७ का इशाल प्रसाद कुर्मीको हत्या गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको हो ।
बिहीबार एक पत्रकार सम्मेलन गरी प्रहरीले पक्राउ गरेका तीनै जनालाई सार्वजनिक गरेको हो । प्रहरीले सार्वजनिक गरेकाहरूमा वीरगन्ज महानगरपालिका वडा नम्बर–२७ बस्ने मुकेश प्रसाद यादव, अरुणकुमार यादव र मुन्ना तिवारी रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)