सर्वोच्चलाई मुख्यमन्त्री थापाको जवाफ : कोशीको सरकार संवैधानिक छ (पूर्णपाठ)
nepalkhabar.com · Thu Aug 31 17:19:14 GMT 2023
‘बहुमत नहुँदा पनि आफैँ मुख्यमन्त्री बन्नु पर्ने माग हास्यास्पद छ’
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापालाई बर्खास्त गर्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमा शुक्रबार पूर्ण सुनुवाइका लागि पेसी तोकिएको छ। भदौ ७ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले कोशी सरकारले विश्वासको मत लिँदा प्रक्रिया मिलेको नदेखिएको भन्दै दीर्घकालीन निर्णय नगर्न अन्तरिम आदेश दिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)