विदेशिनैपर्ने युवा बाध्यता चिर्ने सुरुवात बजेटले गरेको अर्थमन्त्री वाग्लेको दाबी
barnanmedia.com · Sun Jun 14 10:35:10 GMT 2026

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले युवाहरूले अब आफ्नो सपना पूरा गर्न विदेशिनैपर्ने बाध्यता सरकारले चिर्दै जाने र सुरुवात बजेटबाट भएको बताएका छन्।
आइतबार काठमाडौँमा आयोजित राष्ट्रिय युवा उद्यमशीलता सम्मेलन २०८३ मा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)